अभियुक्त – Nepal Press
अभियुक्त

हिरासतको ग्रिल काटेर अभियुक्त फरार

जनकपुरधाम । ईलाका प्रहरी कार्यालय लहान, सिरहाको हिरासतबाट लागुऔषध मुद्दाका एक अभियुक्त फरार भएका छन् । आज बिहान हिरासतको ग्रिल काटेर नवराजपुर गाउँपालिका १ का पशुपति यादव फरार भएका हुन् । फरार भएका यादव गत जेठ २० गते लागुऔषधसहित पक्राउ परेका थिए । हिरासतमा रहेका अभियुक्तहरूको सुरक्षार्थ प्रहरी नखटेका...