अभिभावक – Nepal Press
अभिभावक

संरक्षक गुमाएपछि बिचल्ली परेका बालबालिकाको पीडा

धादिङ । मलिन अनुहार र मैलो देखिने एकसरो पातलो विद्यालय पोशाकमा हुन्छन् संधैभरी उनीहरू । साथीभाइसँग पनि धेरै बोल्दैनन्, पढाईमा भने ध्यान दिने गर्दछन् । माघको ठण्डीले कक्षा कोठामा चिसो महसुस गरिरहेका बालबालिका टिफिनको घण्टी बज्नासाथ कोठाबाट बाहिर निस्कन दौडधुप गर्दै थिए । सक्नेहरु दौडेर अरुलाई उछिन्दै आए, नसक्नेहरु...