अभिभावकमा चिन्ता – Nepal Press
अभिभावकमा चिन्ता

निषेधाज्ञामा आफ्ना सन्तानमा पढ्ने चाहना हराएपछि अभिभावकमा चिन्ता

धनगढी । बढ्दो कोरोना संक्रमका कारण कैलालीमा लामो समय विद्यालय बन्द हुँदा घरमै बसिरहेका विद्यार्थीमा पढ्ने बानी हराउँदा अभिभावकमा चिन्ता थपिएको छ । कोरोना संक्रमण तीव्र भएपछि गत वैशाखको पहिलो साताबाट जारी निषेधाज्ञा नखुल्दा घरपरिवारसँगै बसिरहेका विद्यार्थीमा मोबाइल चलाउने, टेलिभिजन हेर्ने तथा इन्टरनेटमा झुम्मिने बानीका कारण पढ्ने बानी कम...