अभिनव बस्ताकोटी – Nepal Press
अभिनव बस्ताकोटी

ग्लोबल टीकटक स्टार नेपालको मानसिक स्वास्थ्यमाथि काम गर्न चाहन्छन्

भाग्यमानीको भुतै कमारो । यो नेपाली उखान अभिनव बस्ताकोटीको जीवनमा लागु हुन्छ । बीसवर्षे यी किशोरलाई के थाहा –१५ सेकेन्डको भिडियो अनलाइन पोस्ट गर्दा एकरातमै विश्व स्टार हुन्छु भन्ने कुरा । आखिर भैदियो पनि यस्तै । धन्यवाद –चिनियाँ भिडियो साझेदारी एप टीकटकलाई । ‘कुर्तिस वाटर्स’ नामले विश्व चर्चित यी...