अभाव – Nepal Press
अभाव

कक्षाकोठा अभावमा खुला चौरमा पढ्न बाध्य जुम्लाका विद्यार्थी

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ गौरीगाउँमा रहेको नवदुर्गा आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पढ्न बाध्य भएका छन् । विद्यालयमा कक्षा कोठा नहुँदा विद्यार्थीहरू चौरमै बसेर पढ्न बाध्य भएका हुन् । उनीहरू हिउँदको कठ्याग्रिँदो जाडोमा समेत चौरमै बसेर पढिरहेका हुन्थे । विद्यालयमा दुई कोठे तीनवटा भवन रहेपनि भएका भवनसमेत निकै...