अब्दुल्लाह अलमुताइरी – Nepal Press
अब्दुल्लाह अलमुताइरी

नेपाल आइपुगे प्रशिक्षक अब्दुल्लाह (तस्वीरहरू)

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल आइपुगेका छन् । साफ च्याम्पियनसिपको तयारीका लागि गत असोजमा नेपाली टोलीभन्दा अगाडि नै अब्दुल्लाह कतार पुगेका थिए ।