अबैध क्रसर – Nepal Press
अबैध क्रसर

दाङका अबैध १० क्रसर तत्काल बन्द गराउन लुम्बिनी प्रहरी प्रमुखको पत्राचार

दाङ । मापदण्ड विपरित सञ्चालनमा रहेका दाङका दशवटा क्रसर उद्योग तत्काल बन्द गर्न लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी रविन्द्र धानुकले जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दलाई निर्देशनसहितको पत्राचार गरेका छन् । सुरुमा बन्द गरी स्थानीय प्रशासनकै मिलेमतोमा पुनः उद्योग सन्चालन गरिएको समाचार सार्वजनिक भएपछि प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण भएको...