अफ्रिकन रूट एसोसिएसन – Nepal Press
अफ्रिकन रूट एसोसिएसन

पुलिसलाई हराउँदै अफ्रिकन रूट आहा रारा गोल्ड कपको फाइनलमा

पोखरा । आहा रारा गोल्ड कपको दोस्रो सेमिफाइनलमा नेपाल पुलिसलाई २-० ले पराजित गर्दै अफ्रिकन रुट्स एसोसिएसनले फाइनलमा संकटा क्लबसँगको भेट सुनिश्चित गरेको गरेको छ । पोखरा रंगशालामा भएको खेलको तेस्रो मिनेटमा अफ्रिकन रूटका लागि ज्याकस बसीकले तेस्रो मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले...