अफगानिस्तान – Nepal Press
अफगानिस्तान

तालिवान शासनमा अस्तव्यस्त अफगानिस्तानः रोग र भोकबाट जनता आक्रान्त (सदृष्य वर्णन)

नेपाल सरकारले इतिहासमै पहिलोपटक कुनै देशलाई जहाजबाट मानवीय सहायता सामग्री पठाएको छ । अरु देशबाट सहयोग लिन अभ्यस्त नेपालजस्तो गरिब देशको सहयोग चाहिने गरी अफगानिस्तानले व्यहोरेको संकट कस्तो हो ? धेरैलाई जिज्ञासा हुन सक्छ ।