अफगानिस्तानबाट फर्केका – Nepal Press
अफगानिस्तानबाट फर्केका

अफगानिस्तानबाट फर्केकालाई किन खुवाइँदैछ पोलियो थोपा ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार कतार एयरको उडानबाट आएका १ सय ४ जना र टर्किस एयरबाट आएका ७ जना गरेर पहिलो दिन १ सय ११ जनालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पोलियो थोपा खुवाइएको छ । यस्तै दोस्रो दिन मंगलबार जोर्डन एभिएसनको उडानबाट १ सय ३ जना तथा कतार यएरको...