अपील – Nepal Press
अपील

कोरोना रोकथामका लागि माधव नेपालको १३ बुँदे अपिल

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले देशमा बढ्दो कोरोना संक्रमण रोकथामका लागि सामाजिक तथा सांस्कृतिक कार्यहरु स्थगन गर्न आव्हान गरेका छन । नेता नेपालले सामाजिक संजालमा आइतबार दिउसो १३ बुँदे अपिल सार्वजनिक गर्दै सामाजिक रुपमा हुने विवाह, पूजा, भेला, बैठक वा सांस्कृतिक कार्य केही समयलाई स्थगन गर्न आह्वान...