अपांग युवती – Nepal Press
अपांग युवती

पहिलोपटक अपांगता भएका युवतीहरुको सौन्दर्य प्रतियोगिता हुँदै

काठमाडौं । मुलुकमा पहिलोपटक अपांगता भएका युवतीहरुको सौन्दर्य प्रतियोगिता आयोजना हुने भएको छ । आगामी शनिबार ललितपुरमा मिसेज एन्ड मिस डिजाब्लिटी क्वीन नेपाल आयोजना हुन लागेको हो । ग्रीन आर्ट्स मिडियाको आयोजनामा हुने सौन्दर्य प्रतियोगितामा देशभरका १३ प्रतिस्पर्धीले भाग लिँदैछन् । ह्विल चेयर प्रयोग गर्ने र कम्मरभन्दा तल नचल्ने...