अपांगता परिचयपत्र – Nepal Press
अपांगता परिचयपत्र

अपांगता भएकी विपनाले पाइनन् परिचयपत्र

सुर्खेत । दैलेखको आठबिस नगरपालिका-४मा अपांगता भएकी एक बालिकाले अपांगता परिचयपत्र पाउन सकेकी छैनन् । जन्मजात अपांगता भएकी विपना विक न हिँडडुल गर्न सक्छिन्, न बोल्न नै । नगरपालिकाले प्रमाण नपुगेको भन्दै उनलाई परिचत्रपत्र दिनबाट वञ्चित गरेको छ । परिवारले विपनालाई नगरपालिकाको महिला तथा बालबालिका शाखामा उपस्थित गराए ।...