अपहरित विद्यार्थी – Nepal Press
अपहरित विद्यार्थी

विद्यालयबाट अपहरित ३४४ विद्यार्थी अपहरणमुक्त

सिन्ह्वा । नाइजेरियाको उत्तरी राज्य कितसिनाबाट करिब एक हप्ता अगाडी बन्दुकधारीहरुले विद्यालयमा आक्रमण गरी बेपत्ता पारिएका ३४४ विद्यार्थी मुक्त भएका छन् ।  यस घटनामा आतङ्ककारी समूह बोको हरामको हात रहेको छ । अपहरण मुक्त भएका प्रायःविद्यार्थीहरु केटा भएको राज्यका गभर्नर अमिनु मासारीले नाइजेरियाली टेलिभिजन एनटिएनलाई बताए । हाल ती...