अपहरणशैली – Nepal Press
अपहरणशैली

युवतीलाई अपहरणशैलीमा भारत पुर्‍याउन खोजिएपछि…

विराटनगर। गाडीमा राखेर भारत लाने तयारी गरीरहेको अवस्थामा विराटनगरकी एक युवतीलाई मोरङ प्रहरीले उद्धार गरेको छ । विराटनगर महानगरपालिका–४ की २४ वर्षीया युवतीलाई भारत कटाउन खोजिएको अवस्थामा कञ्चनपुरबाट सकुशल उद्धार गरेर मंगलबार साँझ विराटनगर ल्याएको हो । प्रहरीका अनुसार ती युवतीलाई अपहरणशैलीमा भारत लैजान खाज्ने विराटनगर महानगरपालिका–१९ का २५...