अपर तामाकोशी आयोजना – Nepal Press
अपर तामाकोशी आयोजना

अपर तामाकोशी आयोजनाको संसदीय समितिले स्थलगत अध्ययन गर्ने

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले निर्माणाधीन अपर तामाकोशी हाइड्रोपावर आयोजनाको स्थलगत अध्ययन भ्रमण गर्ने भएको छ । बिहीबार बसेको समितिको बैठकले आयोजनाको स्थलगत अध्ययनका लागि सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा ११ सदस्यीय टोली गठन गरेको छ । भ्रमण टोली सदस्यहरूमा घनश्याम खतिवडा, दलबहादुर राना, देवप्रसाद...