अपराध – Nepal Press
अपराध

अपराध आँकडाः बैंकिङ कसूरका घटनामा सतप्रतिशत वृद्धि, आत्महत्याको बढ्दो दरमा ब्रेक

यस वर्ष लागुऔषध, अपहरण वा शरीर बन्धकसम्बन्धी कसुर, चोरी, ठगी, आपराधिक विश्वासघात तथा अपराधिक लाभसम्बन्धी कसुर, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर, बैंकिङ कसुरका घटनामा वृद्धि भएको छ ।