अन्नपूर्ण – Nepal Press
अन्नपूर्ण

कोरोनापछि पहिलो पटक तीन नेपाली आरोहीले चढे अन्नपूर्ण

काठमाडौं । वसन्त ऋतुको पहिलो हिमाल आरोहणमा अन्नपूर्ण हिमाल आरोहण गरिएको छ । पूर्णिमा श्रेष्ठको अगुवाइमा तीन जना नेपाली महिलाले कोरोनापछि पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण गरेका छन् । अन्नपूर्ण १ ट्वीटरका अनुसार उनीहरुले हिजो विहीबार हिमाल आरोहण गरिसक्नु पर्नेमा एक दिन ढिला भएर शुक्रबार आरोहण पूरा गरेका हुन्...