अन्नपूर्ण सुगर मिल – Nepal Press
अन्नपूर्ण सुगर मिल

अन्नपूर्ण सुगर मिलले दैनिक एक करोड भुक्तानी गर्ने

काठमाडौं । रौतहटस्थित अन्नपूर्ण सुगर मिलले किसानको बक्यौता रकम भुक्तानी गर्न शुरु गरेको छ । उक्त मिलले एक विज्ञप्ति प्रकाशन गर्दै आजदेखि दैनिक एक करोडका दरले रकम भुुक्तानी गर्ने जनाएको हो । मिलले दैनिक एक करोडका दरले किसानको खातामा रकम जम्मा गर्ने सूची तयार पारेको भन्दै जतिसक्दो चाँडो भुक्तानी...