अन्नपूर्ण गाउँपालिका – Nepal Press
अन्नपूर्ण गाउँपालिका

कास्कीको अन्नपूर्ण गाउँपालिकामा एमाले विजयी, विष्णु केसी बने अध्यक्ष

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमालेका विष्णु केसी विजयी भएका छन् । नेपाली कांग्रेसका युवराज कुवँरलाई ७ सय ६३ मतले पछि पार्दै केसी विजयी भएका हुन् । केसीले ६ हजार ७ सय २२ मत प्राप्त गरे भने नेपाली कांग्रेसका उम्मेदवार युवराज कुवँरले ५ हजार ९ सय ५९ मत...