अन्धविश्वास – Nepal Press
अन्धविश्वास

अन्धविश्वासको पराकाष्ठाः झाँक्रीले तातो पन्यूले डामेर बिरामीको मृत्यु

रुपन्देही । नागरिकको स्वास्थ्य चेतलाई प्रतिनिधित्व गर्ने गरी गुल्मीमा एउटा पाशविक घटना सार्वजनिक भएको छ । बिरामी भएपछि अस्पतालको सट्टा झारफूकका लागि झाँक्रीको शरणमा जाँदा गुल्मीको इस्मा गाउँपालिकाका एक बृद्धको मृत्यु भएको खुलासा भएको छ । इस्मा–३ दर्लामचौरका ६३ वर्षीय रामबहादुर मुखिया ढाड दुख्ने समस्याबाट लामो समयदेखि पीडित थिए...