अन्तर्वार्ता – Nepal Press
अन्तर्वार्ता

माओवादीको पुनर्गठन शुरू भइसक्यो, राष्ट्रिय सम्मेलनपछि पूर्णता पाउँछ : जयपुरी घर्ती (अन्तर्वार्ता)

नेकपा माओवादी केन्द्रको भर्खरै सकिएको केन्द्रीय कमिटी बैठकमा पार्टीले आत्मसमीक्षा गनुपर्नेबारे जोडदार ढंगले कुरा उठेको छ । पार्टी सुधार्न बदलिँदो स्वरूपमा काम गर्नुपर्ने सुझावहरू आएका छन् । बैठकपछिको माओवादीबारेन्द्री केय स्य सदएवम् प्रतिनिधिसभाको शिक्षा तथा स्वाथ्य समितिकी सभापति जयपुरी घर्तीसँगको अन्तर्वार्ता ।