अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस – Nepal Press
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

महिला दिवसमा प्रचण्डको आक्रोश- उपेक्षित समुदायमाथि सरकारबाट आक्रमण र दुर्व्यवहार

काठमाडौं । पुन:स्थापित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारप्रति आक्रोश पोखेका छन्। सर्वोच्चले खारेज गरिसकेको नेकपाकै अध्यक्षको हैसियतमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोमबार जारी गरेको शुभकामना सन्देशमा प्रचण्डले सरकारले महिला, जनजाति, आदिवासी, दलित लगायत उत्पीडित र उपेक्षित समुदायमाथि आक्रमण गरेको आरोप लगाएका छन्। ‘पछिल्लो...