अन्तर्राष्ट्रिय विमानस्थल – Nepal Press
अन्तर्राष्ट्रिय विमानस्थल

अन्तरर्राष्ट्रिय विमानस्थललाई ‘बुटिक एयरपोर्ट’ बनाउने कार्य अन्तिम चरणमा

काठमाडौं । परम्परागत संस्कृति र आधुनिकता झल्कने गरी मुलुकको एक मात्र त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल (टीआइए) को स्वरुप परिवर्तनको काम धमाधम भइरहेको छ । यदि कोभिड–१९ महामारी नभइदिएको भए अन्तरर्राष्ट्रिय विमानस्थल एक वर्ष अघिनै बुटिक विमानस्थलको रुपमा रुपान्तरण भइसकेको हुन्थ्यो । सरकारले एक मात्र अन्तरर्राष्ट्रिय विमानस्थललाई अघिल्लो वर्ष वैशाख १...