अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला – Nepal Press
अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने मोहमद हफिजको घोषणा

काठमाडौं । पाकिस्तानका अलराउन्डर मोहमद हफिजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । हफिजले सन् २००३ मा जिक्बावेविरुद्धको एकदिवसीय खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले अन्तिम अन्तर्राष्ट्रिय खेल अस्ट्रेलियाविरुद्ध टी-२० विश्वकपको सेमिफाइनलमा खेलेका थिए । गत नोभेम्बरमा उनको टोली पराजित भएको थियो । उनले सन् २०२०...