अन्तर्राष्ट्रिय उडान खोल्ने – Nepal Press
अन्तर्राष्ट्रिय उडान खोल्ने

दुई देशको अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारकाे निर्णय

सरकारले कतार र ग्वान्जाउमा हवाई उडान खोल्ने निर्णय गरेको छ । साेमबार साँझ बसेको मन्त्रिरिषद् बैठकले यस्तो निर्णय गरेको परराष्टमन्त्री प्रदीप ज्ञवालीले नेपाल प्रेसलाई जानकारी दिए ।