अन्तर्राष्ट्रिय अपांगता दिवस – Nepal Press
अन्तर्राष्ट्रिय अपांगता दिवस

बलियो कानूनको फितलो कार्यान्वयन

काठमाडौं । आज ३० औँ अन्तर्राष्ट्रिय अपांगता दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । ‘हाम्रो प्राथमिकताको आधार, अपांता भएका व्यक्तिको अधिकार’ भन्ने नारासहित अन्तर्राष्ट्रिय अपांगता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । संयुक्त राष्ट्रसंघको पहलमा अपांगता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस सन् १९९२ देखि हरेक डिसेम्बर ३...