अन्तर्मनको विज्ञान – Nepal Press
अन्तर्मनको विज्ञान

‘अन्तर्मनको विज्ञान’ बजारमा

रुपन्देही । लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका सचिव तथा मनोविज्ञानज्ञात्ता डाक्टर खगेन्द्र सुवेदीद्वारा लिखित ‘अन्तर्मनको विज्ञान’ पुस्तक सार्वजनिक भएको छ । पुस्तकको विमोचन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले हरेक मानिसले आफूमा भएको ज्ञानलाई सकारात्मक रूपले व्यवहारमा उतार्नसकेमा जीवन सार्थक हुने बताए । पोखरेलले सार्थक जीवनले नै खुसी मिल्ने र जीवनलाई दर्शन...