अन्तरिक्ष – Nepal Press
अन्तरिक्ष

चीन र रुसले चन्द्रमामा अन्तरिक्ष केन्द्र निर्माण गर्ने

बीबीसी । चीन र रुसले चन्द्रमामा अन्तरिक्ष स्टेसन निर्माण गर्ने घोषणा गरेका छन् । रुसको अन्तरिक्ष नियोग रसकसमसका अनुसार उसले चिनियाँ अन्तरिक्ष नियोग नेसनल स्पेस एडमिनिस्ट्रेसनसँग अनुसन्धानको विकास गर्ने उद्देश्यले चन्द्रमाको सतह र कक्षमा स्टेसन निर्माण गर्ने सम्झौतामा हस्ताक्षर गरेको जनाएको छ । दुबै मुलुकका नियोगले जारी गरेको वक्तव्यमा...