अन्तराष्ट्रिय – Nepal Press
अन्तराष्ट्रिय

राष्ट्रसंघीय बैठकमा गृहमन्त्रीको सम्बोधन : सहरी सुरक्षा सरकारको प्राथमिकता

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेपालले अपराधमुक्त, सुरक्षित र उत्थानशील शहरको निर्माणका निम्ति सुदृढ अन्तर्राष्ट्रिय सहयोग एवं साझेदारी आवश्यक भएको बताएका छन । ‘शहरी सुरक्षा, भयमुक्त सुशासनः अपराध रोकथाम सबैको प्राथमिकता’ विषयक राष्ट्रसङ्घीय उच्चस्तरीय छलफलमा गृहमन्त्री थापाले उक्त कुरा वताएका हुन । नेपालले सुशासन कायम गर्न असमानता घटाउँदै समुदाय,...