अन्तराष्ट्रिय व्यापार सहजीकरण – Nepal Press
अन्तराष्ट्रिय व्यापार सहजीकरण

अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्न समितिलाई गोल्छाको सुझाव

काठमाडौं । अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्न स्थल यातायात तथा पारवहन समितिलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सुझाव दिएका छन् । आइतबार नेपाल उद्योग वाणिज्य महासंघले स्थल यातायात तथा पारवहन समिति विस्तार गर्दै अध्यक्ष गोल्छाले सो सुझाव दिएका हुन् । उनले कार्यक्रममा बोल्दै स्थल यातायात तथा पारवहन समिति...