अन्तराष्ट्रिय क्रिकेट काउन्सिल – Nepal Press
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल

क्रिकेट वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

काठमाडौँ  । नेपाल ट्वान्टी-२० क्रिकेटको अन्तराष्ट्रिय वरीयतामा एक स्थान माथि उक्लिएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले आफ्नो स्थानमा सुधार गर्दै १३ औं स्थान उक्लिएको हो । आइसिसीले सोमबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल माथि उक्लिएको हो । यसअघि नेपाल १४औँ स्थानमा रहेको थियो।...