अन्तराष्ट्रिय उडान – Nepal Press
अन्तराष्ट्रिय उडान

आज राती १२ बजेबाट अन्तराष्ट्रिय उडान बन्द हुँदै, यात्रु र उडानको अत्यधिक चाप

काठमाडौं । सरकारको निणर्य बमोजिम आज राती १२ बजेबाट अन्तराष्ट्रिय उडान बन्द हुँदैछ । टीआईए बन्द गर्ने भनिएसँगै यात्रु र उडान संख्या अत्यधिक बढेको छ । यो दुई दिन बुधबार र बिहीबार मात्र १ सय ७ वटा फ्लाइट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (टीआईए) बाट भएका छन् । यो संख्या कोरोनाको...