अन्तरराष्ट्रिय प्रोफेशनल किक बक्सिङ हिट ४८ – Nepal Press
अन्तरराष्ट्रिय प्रोफेशनल किक बक्सिङ हिट ४८

हिमालयन चितुवाले चुमे ‘अन्तरराष्ट्रिय प्रोफेशनल किक बक्सिङ हिट ४८’ को उपाधि

काठमाडौं । युवा पुस्ताका बक्सर अविरल घिमिरेले ‘अन्तरराष्ट्रिय प्रोफेशनल किक बक्सिङ हिट ४८’ को उपाधि चुमेका छन् । जापानको नागोया शहरमा अवस्थित नागोया कङ्ग्रेस हलमा आज आयोजित भिडन्तमा हिमालयन चितुवाले पहिलो राउण्डमा नै जापानी खेलाडी योसिदा यइजीलाई परास्त गर्दै ऐतिहासिक जीत हात पारेको हो । विश्वका भेट्रान बक्सरलाई मात्र...