अन्तरराष्ट्रिय नेपाली समाज – Nepal Press
अन्तरराष्ट्रिय नेपाली समाज

अन्तर्राष्ट्रिय नेपाली समाजबाट एक लाख रुपैयाँको पुरस्कार स्थापित

अन्तर्राष्ट्रिय नेपाली समाजले नेपाली भाषा, साहित्य र कला क्षेत्रमा विशेष योगदान दिने व्यक्तित्वलाई हरेक वर्ष एक लाख रुपैयाँ बराबरको आइएनएस सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । समाजले भर्चुअलरुपमा आयोजना गरेको विश्व नेपाली साहित्य सम्मलेनको घोषणापत्र २०२१ मा स्रष्टाको स्तरीय कृतिलाई प्रकाशन गर्न प्रोत्साहन गर्ने र त्यस्ता कृतिलाई...