अन्तरजातीय विवाह – Nepal Press
अन्तरजातीय विवाह

अन्तरजातीय बिहे गर्ने दलित युवकको वेदना : २१ दिन जंगलमा लुक्यौँ, घर फर्केपछि कुटेर छुट्याए

अन्तरजातीय विवाहपछि परिवारसँग भागेर २१ दिनदेखि जंगलमा लुकेका एक जोडी घर फर्किएसँगै युवतीका आफन्तले युवकमाथि कुटपिट गरेका छन् । सँगै उनीहरूको जोडीलाई छुटाएर युवती भने परिवारले लिएर गएका छन् ।