अन्तरक्रिया सम्पन्न – Nepal Press
अन्तरक्रिया सम्पन्न

पहुचयुक्त भौतिक संरचना तथा संचार सेवा निर्देशिका, २०६९ कार्यान्वयन अवस्थाबारे अन्तरक्रिया सम्पन्न

काठमाडौँ । अपाङ्गता भएका व्यक्तिको लागि पहुचयुक्त भौतिक संरचना तथा संचार सेवा निर्देशिका, २०६९ कार्यान्वयन अवस्था सम्बन्धी सचेतीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपालले आयोजना आयोजनामा उक्त कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो । कार्यक्रममा सस्थाका अध्यक्ष किरण शिल्पकारले कार्यक्रमको औचित्यमाथी प्रकाश पारेका थिए...