अन्जली लामा – Nepal Press
अन्जली लामा

नेपाली ट्रान्सजेन्डर मोडल अन्जली लामा हलिउडमा, ज्याकलिन फर्नान्डिजनसँग टीमअप गर्ने

काठमाडौं । नेपाली ट्रान्सजेन्डर मोडल अन्जली लामाले एक हलिउड फिल्ममा अभिनय गर्ने भएकी छिन् । डेडलाइन हलिउड म्यागजिनका अनुसार अन्जलीसँगै उक्त फिल्ममा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले समेत टीमअप गर्ने भएकी छिन् । महिलाको विषयवस्तुमाथि फिल्म बन्न लागेको हो । टाइटल चाहिँ सार्वजनिक गरिएको छैन । सार्वजनिक यात्राको क्रममा महिलाले...