अनेरास्वियू – Nepal Press
अनेरास्वियू

प्रचण्ड-माधव पक्षीय अनेरास्ववियूले प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको प्रचण्ड-माधव पक्षनिकट अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाउने भएको छ । दिउँसो २ बजे सिंहदरबार दक्षिण गेटनजिकै हनुमानस्थानमा भेला भएका विद्यार्थीहरू सिंहदरबारतर्फ बढेका छन् । हनुमानस्थानबाट जुलुससहित विद्यार्थीहरू निस्केपछि त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । आन्दोलनको कार्यक्रमअन्तर्गत प्रधानमन्त्री तथा...