अनेमसंघ – Nepal Press
अनेमसंघ

ओलीले भने- माधव नेपाललाई माफी दिने म को हुँ ? दिए पार्टीले दिन्छ (भिडियो)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले गल्ती गर्नेलाई कारवाही र माफी दुईटै आफूले नभइ पार्टीले गर्ने बताएका छन् । अखिल नेपाल महिला संघको जारी पहिलो सचिवालय बैठकमा भर्चुअल सम्बोधन गर्दै ओलीले केही दिनअघि माधव नेपालले महाराजधिराजबाट ‘माफी उवाच’ भएको भनी गरेको टिप्पणीको जवाफ दिएका हुन्...