अनुप बास्तोला – Nepal Press
अनुप बास्तोला

टेकु अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.अनुप बास्तोला नियुक्त भएका छन् । डा. सागरराज भण्डारीले अवकाश पाएपछिटेकुका प्रमुख कन्सलटेन्ट सरुवारोग विशेषज्ञ डा. बास्तोलालाई टेकु अस्पतालको निर्देशकमा नियुक्त गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार उनलाई निर्देशकमा नियुक्त गरेको हो । उनले आजैदेखि पदभार...