अनुपविक्रम शाही – Nepal Press
अनुपविक्रम शाही

३२ बालबालिकाका अभिभावक बने अनुप, लकडाउनमा पनि समाजसेवा

काठमाडौं । रिल लाइफमा खलनायकको रुपमा चर्चा बटुलेका अभिनेता अनुपविक्रम शाही वास्तविक जीवनमा चाहिँ हिरोजस्तै छन् । मनकारी स्वभावका उनी सामाजिक सहयोगका लागि अघि बढ्छन् । दोस्रो लकडाउनकै बीच उनी समाजसेवामा खटिएका छन् । पहिलो लकडाउनमा पनि उनले खाद्यान्नदेखि अत्यावश्यक राहत सामाग्री वितरण गरेका थिए । टोखाको ग्रीनल्यान्डस्थित हाम्रो...