अनियमतता – Nepal Press
अनियमतता

सल्यान अस्पतालसँग प्रदेश लेखा समितिले माग्यो अक्सिजन प्लान्ट खरिदको कागजात

सुर्खेत । अक्सिजन प्लान्ट खरिद प्रक्रियामा अनियमितता आशंकामा कर्णाली प्रदेशसभाको सार्वजनिक लेखा समितिले सल्यान जिल्ला अस्पतालसँग ३ दिनभित्र खरिदसम्बन्धी कागजपत्र मागेको छ । सामाजिक विकास मन्त्रालयले सल्यान जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट राख्न भनी विनियोजन गरेको बजेटबाट अक्सिजन कन्सट्रेटर खरिद गरेपछि जताततै टिप्पणी बढेपछि संसदीय समितिले चासो देखाएको हो ।...