अनलाइन – Nepal Press
अनलाइन

अब अनलाइनबाटै मानसिक स्वास्थ्य उपचार, महामारीमा प्रभावकारी हुने अपेक्षा

काठमाडौं । अब अनलाइनबाटै मानसिक स्वास्थ्य उपचार हुने भएको छ । ‘ह्याप्पी माइन्स् डट हेल्थ’ नाम दिइएको यो सेवाको उद्घाटन गर्दै गायिका एवं सामाजिक अभियन्ता आनी छोइङ डोल्माले आफ्नो शारीरिक साथै मानसिक स्वास्थ्यको पनि ख्याल गर्न सबैलाई आग्रह गरिन् । उनले सही समयमा सही सेवा शुरु गरेको भन्दै ह्याप्पी...