अनलाइनबाटै घरनक्सा – Nepal Press
अनलाइनबाटै घरनक्सा

अब भरतपुरमा अनलाइनबाटै घरनक्साको काम

चितवन । भरतपुर महानगरले घर नक्साको काम अनलाइनबाट सुरु गरेको छ । महानगरले भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट)को प्राविधिक सहयोगमा बनेको सफ्टवेयरमार्फत अनलाइन सेवा सुरु गरेको हो । भरतपुर–९ कि सुष्मा केसीलाई १५ दिने सूचना अनलाइन भवन निर्माण अनुमाति प्रकृया पोर्टलबाट दिइएको छ। अब सेवाग्राहीले घर बनाउँन निवेदन, इन्जिनियरले...