अनलराज भट्टराई – Nepal Press
अनलराज भट्टराई

एनआरएन डेभलपमेन्ट फन्डको अध्यक्षमा महतो चयन

काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएन)को लगानी रहेको एनआरएन डेभलपमेन्ट फन्डको अध्यक्षमा उपेन्द्र महतो चयन भएका छन् । महतो गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष समेत हुन् । उक्त फण्डको प्रमुख कार्यकारी अधिकृतमा अनलराज भट्टराई नियुक्त भएका छन् । अनलराज भट्टराइ वित्त क्षेत्रका जानकार मानिन्छन् भने महतोसंग व्यावसायिक अनुभव छ...