अनमोल केसी – Nepal Press
अनमोल केसी

२७ लागे अनमोल, भुवन-निरुताले चखाए केक (तस्विरहरु)

काठमाडौं । अभिनेता अनमोल केसी मंगलबार २७ औं जन्मदिन सेलिव्रेट गर्दैछन् । ‘होस्टेल’बाट अभिनेताको रुपमा डेब्यु गरेका अनमोल पछिल्लो छिमलका लोकप्रिय एक्टर हुन् । जन्मदिनमा उनलाई बाबु अभिनेता भुवनले शुभकामना दिँदै चाहना र सपना पुरा गर्न आशिर्वाद दिएका छन् । ‘प्यारो छोरा, तिम्रो जति उमेर बढेपनि हामीलाई जहिल्यै प्यारो...