अध्यागमन विभाग – Nepal Press
अध्यागमन विभाग

नेपालद्वारा सबै प्रकारका भिसा सेवा स्थगित

काठमाडौं । कोरोनाभाइरसको नयाँ प्रजातिको संक्रमणमा वृद्धि भएको उल्लेख गर्दै अध्यागमन विभागले आजदेखि सबै प्रकारको भिसा सेवा बन्द भएको जनाएको छ । विहिबार विज्ञप्ती जारी गर्दै अध्यागमन कार्यालयले अर्को सूचना जारी नभएसम्म केही सर्तसहित भिसा सेवा तत्काललाई स्थगित भएको जानकारी गराएको हो । तर, लकडाउनको कारण नेपालमा अलपत्र परेका...