अध्यक्ष – Nepal Press
अध्यक्ष

एनआरएनए बेल्जियमको अध्यक्षमा केसी विजयी, कसले कति मत पाए ?

ब्रसेल्स । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) बेल्जियमको अध्यक्षमा खड्कबहादुर केसी विजयी भएका छन् । केसीले ८५५ मत प्राप्त गरेर विजयी भएका छन् । चेतप्रसाद भट्टले ६०९ मत पाए भने अनुजा प्रधानले १६० मत प्राप्त गरेकी छिन् । सोमबार मतदान सकिन अधि मतपेटिकामा तोडफोड हुँदा सोमबारदेखि मतगणना...