अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड – Nepal Press
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

प्रचण्डको प्रश्न-के भयो नेपालमा ? कस्ले गर्दैछ विचित्रको नौटंकी ? (भिडियो)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशी शक्तिको आडमा संविधान मिच्ने र नेकपा विभाजित गर्ने काम भएको आरोप लगाएका छन् । कम्युनिष्ट पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी र पार्टीभित्र घुसेका प्रतिक्रान्तिकारीले मिलेर नेकपा विभाजित...